यदि पार्टनर भिसा अस्वीकृत भयो र स्पोन्सर अस्ट्रेलियाबाहिर छन् भने ART मा पुनरावलोकन माग्न सकिन्छ?
यो प्रश्न हाम्रो कार्यक्रम हेर्नुहुने दर्शकहरूले सबैभन्दा धेरै सोध्ने प्रश्नहरूमध्ये एक हो, र यसको सही उत्तरले अस्वीकृत भएका धेरै पार्टनर फाइलहरूको भविष्य निर्धारण गर्छ।…
