स्किल्ड भिसा · Featured
491 भिसाको family sponsor कसले बन्न सक्छ? र यदि sponsor आफैं 491 भिसाधारक भए के हुन्छ?
491 भिसाको family-sponsored stream अन्तर्गत family sponsor कम्तीमा 18 वर्ष पूरा भएको हुनुपर्छ र निज अस्ट्रेलियाको नागरिक, स्थायी बासिन्दा (permanent resident), वा eligible New Zealand citizen अर्थात् protected SCV holder हुनुपर्छ; साथै निज सामान्यतः कुनै…
