के एउटै व्यक्ति अस्ट्रेलियाको पार्टनर भिसाका लागि एकभन्दा बढी पटक स्पोन्सर बन्न सक्छ?
पार्टनर भिसाबारे दर्शक तथा पाठकहरूले सोध्ने सबैभन्दा बारम्बार प्रश्नहरूमध्ये एक हो — पहिले एक पटक आफ्नो पति/पत्नी वा मंगेतरलाई अस्ट्रेलिया ल्याइसकेका व्यक्तिहरूको अवस्था…
