के जीवनसाथी र छोराछोरीलाई सँगै लैजाँदा स्किल्ड भिसाको प्राथमिकतामा असर पर्छ?
यो प्रश्न यस हप्ताको लाइभ कार्यक्रममा सोधिएका अत्यन्तै महत्त्वपूर्ण प्रश्नहरूमध्ये एक हो: के हामीले स्किल्ड भिसा आवेदनमा जीवनसाथी वा छोराछोरीलाई डिपेन्डेन्ट (आश्रित) सदस्यको रूपमा समावेश गर्दा अध्यागमन विभागको प्रोसेसिङ कतारमा हाम्रो…
