पार्टनर र परिवार
अस्ट्रेलियाको Partner visa का लागि औपचारिक विवाह अनिवार्य हो, वा विवाह नगरी पनि आवेदन दिन सकिन्छ?
दर्शकहरूबाट सबैभन्दा धेरै सोधिने प्रश्नहरूमध्ये एक यही हो — अस्ट्रेलियाको Partner visa का लागि आवेदन दिन औपचारिक विवाहको प्रमाणपत्र अनिवार्य हुन्छ कि हुँदैन। यसको स्पष्ट…
